नेपाली  संस्करणको आउट पेशेंट गाइड नक्शा

नेपाली संस्करणको आउट पेशेंट गाइड नक्शा

नेपाली भाषामा आउट पेशेंट गाइड नक्शा बनाएका छौं। जापानीज भाषाको नबुझ्ने ब्यक्तिहरुले पनि,नेपाली भाषामा आउट पेशेंट विभाग र प्रयोगशालाहरूको स्थान हेर्न सक्नु हुनेछ।

नेपाली संस्करणको आउट पेशेंट गाइड नक्शा

 
 
 


2021年4月19日 カテゴリー(河北総合病院): お知らせ